नमस्ते सर।
मेरो नाम रोशन पाण्डे हो र म तपाइसँग नेपालबाट नै बोलिरहेको छु।
मलाई धेरै खुसि लागेको छ कि तपाइले प्रोजक्ट पोष्ट गर्नु भएको छ।
मलाई लाग्छ म तपाईको लागि एकदम सहि कामदार हु। किनभने
मैले नेपाली टाइपिङ्ग गरेको धेरै वर्ष भएको छ र म सहि पैषा मा राम्रो
काम गर्दछु। यदि तपाईलाई नेपाली टाइपिङ्गको लागि मान्छे चाहिएको
छ भने तपाई मलाई सम्पर्क गर्नुहोस र तपाई मलाई जाँच पनि गर्नसक्नु हुन्छ
म यसको लागि पनि तयार छु मलाई नेपाली टाइपिङ्ग मात्र नभएर हिन्दी टाइपिङ्ग,
अङ्ग्रेजी टाइपिङ्ग, नेपाली सुद्धिकरण, लोगो इिजाइनिङ्ग, कार्टुन डिजाइनिङ्ग,
डाटा इन्ट्रि, एक्सेल जस्ता अन्य धेरै कार्य आउँदछ।
तपाई कृपया मलाई सम्पर्क मात्र गर्नुहोस बाँकी कुरा इनवक्समा गरौँला।
धन्यवाद।